राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल
केन्द्रिय कार्यालय: काठमाडाैं
स्था.: २०७५
पत्र सं. नं.: ...........
यस पार्टीकाे सदस्य हुनकाे निमित्त पार्टीकाे विधानमा उल्लेखित शर्तहरूका अिधनमा रहने गरि पार्टी सदस्यता लिन इच्छा भएकाे र तपसिल बमाेजिम बिवरणा सहित मेराे मञ्जुरी रहेकाेले उपराेक्त बमाेजिमकाे पार्टी सदस्यताकाे लागि निवेदन पेश गरेकाे छु ।